Section 88
रेखाङ्कित चेकको बेरीतपूर्वकको भुक्तानी
कुनै बैङ्करले दफा ८४ र ८५ को रीत नपृु¥याई रेखाङ्कित चेकको भुक्तानी दिएमा त्यस्तो भुक्तानी दिएको कारणबाट चेकको खास धनीलार्ई कुनै हानी नोक्सानी हुन गएमा भुक्तानी दिने बैङ्कर उत्तरदायी हुनेछ ।